बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्रीको ‘ब्रिफिङ’, विदेशी नागरिकको सुरक्षा उच्च प्राथमिकतामा
परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोसी बाढीबारे ‘ब्रिफिङ’ गरेका छन्। परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित कूटनीतिक ‘ब्रिफिङ’मा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक र एसियाली विकास बैंक एवं संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि उपस्थित थिए।मन्त्री खनालले रसुवागढीस्थित भोटेकोसी नदी
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







